arthik abhiyan
ad banner

ग्लोबलको क्रेडिट कार्ड पाउन अनलाइनबाट आवेदन

Aug 14, 2019
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणालीमार्फत भर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफ्नो क्रेडिट सीमा बुझ्न, कार्ड कसरी बनाउने भन्ने जानकारी पाउन र कार्डका लागि आवेदन दिन अनलाइनबाट नै गर्न सक्ने बैंकको भनाइ छ । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकले ग्लोबल आईएमई बैंकको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट ग्लोबल आईएमई डक कममा गई आवेदन दिनसक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्