arthik abhiyan
ad banner

क्वालिटीको चाउमिन बजारमा

Aug 14, 2019 
बजार
Image Not Found

विराटनगर (अस) । काबरा ग्रूपको क्वालिटी थाई फुड्स प्रालिले नयाँ उत्पादन १२३ चाउमिन बजारमा ल्याएको छ । कम्पनीले कोरियन प्रविधिको स्वचालित मेशिनबाट उत्पादित चाउमिन बजारमा ल्याएको हो । 

चाउमिन ड्राइङ प्रविधिबाट सुकाइएका कारण स्वस्थकर र स्वादिष्ट भएको कम्पनीको दाबी छ । भेज र ननभेज दुवैमा उपलब्ध यो चाउमिन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट जाँच पास गराएर बजारमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्