arthik abhiyan
ad banner

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद शेयरको मूल्य समायोजन

Aug 14, 2019
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन पछि मूल्य रू. ३०६ दशमलव ४७ तोकेको छ । कम्पनीको हकप्रदमा मंगलवारसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्