arthik abhiyan
ad banner

नेपाल इन्भेष्टमेण्टले जेविल्सलाई किनेपछि शेयर सूचिकृत

Aug 14, 2019 
लगानी
Image Not Found

साउन २९, काठमाडौं (अस) । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्विजिशन गरेपछि फाइन्सको नेप्सेमा शेयर सूचिकृत भएको छ । कम्पनीको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर नेपाल इन्भेष्टमेण्टको नामबाट सूचिकृत भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्