arthik abhiyan
ad banner

तस्वीर : कस्तो राखी किन्ने होला !

Aug 14, 2019
Slider फोटो फिचर
Image Not Found

सप्तरीको राजविराजस्थित बजारमा रक्षा बन्धनको अघिल्लो दिन बुधवार दिदिहरु आफ्नो भाईको लागि राखी किन्दै । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व रक्षा बन्धनको दिनमा दिदिबहिनीले आफ्ना दाजुभाईको हातमा पवित्र धागो रक्षा बन्धन (राखी) बाँधेर मिठाई खुवाउने र दाजुभाईले दिदिबहिनीको रक्षा गर्ने वचतसहित उपहार वा दक्षिणा दिने प्रचलन छ । तस्वीर : सौरभ यादव/आर्थिक अभियान

 

प्रतिक्रिया दिनुहोस्