arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

Aug 15, 2019  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युट(एनबीआई) बीच तालीम तथा शीप विकास प्रशिक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीलाई व्यक्तित्व तथा शीप विकास प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । प्रशिक्षणका लागि वार्षिक रू. ५० लाख बराबर छुट्याइएको इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्