ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नाडा अटो शोमा बैंक तथा वित्तीय संस्थाका स्टलहरु (फोटो फिचर)

Aug 29, 2019  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १२, काठमाडौं । मंगलवारबाट शुरु भएको ‘नाडा अटो शो २०१९’मा विभिन्न ब्रान्डका गाडी तथा मोटरसाइकल कम्पनीका स्टलहरु छन् भने विभिन्न ब्रान्डका अटो पार्ट्सहरुका साथै बैंक तथा वित्तीय संस्थाहरुकोसमेत स्टल छन् । प्रदर्शनीस्थलबाटै बैंकिङ परामर्श एवम् सेवा उपलब्ध गराउने उद्देश्यले यसपटकदेखि वित्तीय संस्थाका स्टलहरु पनि राखिएको आयोजक नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले जानकारी गराएको छ । आगामी आइतवारसम्म सञ्चालन हुने प्रदर्शनीमा १४ ओटा बैंक तथा वित्तीय संस्थाका १३ ओटा स्टल छन् ।

तस्वीर : प्रदीप कुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्