arthik abhiyan
ad banner

गतवर्षका प्रमुख आर्थिक गतिविधि तस्वीरमा

Sep 4, 2019 
फोटो फिचर
Image Not Found
तस्वीर: प्रदीपकुमार श्रेष्ठ, मोनिका मल्ल, प्रकाश केसी र रमेश डंगोल

 

यसै वर्षदेखि सञ्चालमा आएको छायाँ कम्प्लेक्समा स्थापित होटल एलफ्ट

 

म्यारियट होटल

 

बिजुलीबजार, बानेश्वरस्थित नेपालमै पहिलो पटक निर्मित आर्क ब्रिज ।

 

चिनिया सहयोगमा पुनर्निमाण भइरहेको दरबार हाई स्कूल (भानु मावि) ।

 

आर्थिक वर्ष २०७६/७७ बजेट व्यक्तव्यका लागि अघि बढ्दै अर्थमन्त्री डा. युवराज खतिवडा ।

 

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा विकास गरिएको ।

 

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै ।

 

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको क्रममा ।

 

काठमाडौंको सुन्धारास्थित धरहरा नयाँ संरचना निर्माणको क्रममा ।

 

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ भदौ २–६ मा सम्पन्न सम्मेलनको उद्घाटन
गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

 

मिलेनियम च्यालेन्ज कर्पाेरेशन अन्तरगत अमेरिकी सरकारको सहयोगमा निर्माण हुने प्रशारण
लाईनको निर्माण प्रारम्भ मिति घोषणा गरिँदै ।

 

नाडा अटो शो–२०७६

 

काठमाडौं सम्पन्न दक्षिण एशियाको ऊर्जा क्षेत्रमा संलग्न महिलाहरूको पहिलो अन्तरराष्ट्रिय
सम्मेलन ।

 

काठमाडौंको चक्रपथमा निर्माणाधीनमा आकाशे पुल ।

 

प्रतिक्रिया दिनुहोस्