ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मालपोत कार्यालय राजविराजद्वारा १६ करोड संकलन

Sep 7, 2019  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २१, राजविराज। मालपोत कार्यालय राजविराजले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू.१६ करोड ५ लाख २७ हजार ५०६ राजस्व संकलन गरेको छ । 

राजविराज, बोदेबर्सैन, कन्चनरूप, हनुमानगर   तथा खडक  नगरपालिकाका सेवाग्राहीको घरजग्गा रजिष्ट्रेशन वापत  राजस्व संकलन गरेको मालपोत कार्यालय राजविराजका प्रमुख भीष्मराज भट्टराईले  बताए ।

यसैगरी विभिन्न नगरपालिका तथा  गाउँपालिकाबाट घर जग्गा रजिष्ट्रेशन तथा करबाट पनि राजस्व संकलन भएको उक्त कार्यालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्