arthik abhiyan
ad banner

एभरेष्ट बैंकको अग्राधिकार शेयरको बुक क्लोज 

Sep 11, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्न बुक क्लेज गर्ने भएको छ । बैंकको हरेक ३- ३ वर्षमा २० प्रतिशतका दरले अग्राधिकार शेयरलाई साधारणमा परिणत गर्नुपर्ने प्रावधान अनुरुप चौथो पटकको परिणत असोज ९ गते गर्ने भएकाले सो प्रयोजनको लागि बैंकको अग्राधिकार शेयरको दर्ता पुस्तिका असोज २ गतेदेखि ३० गतेसम्म बन्द हुने ब्यहोरा बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्