arthik abhiyan
ad banner

ज्योति विकासको कम्पनी सचिवमा पारस राज 

Sep 11, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी पारस राज कंडेललाई दिएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको नायव महाप्रबन्धक पदमा रहेको कंडेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । यसअघि कम्पनी सचिवमा मदन कुमार महत थिए । सञ्चालक समितिको निर्णयले भदौ २४ गतेदखि नै लागू हुने गरी कम्पनी सचिवको जिम्मा कंडेललाइ दिएको सूचनामा उल्लेख छ । 


 

प्रतिक्रिया दिनुहोस्