ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

११६४.५१ विन्दुमा नेप्से परिसूचक (२ बजेको अपडेट)

Sep 11, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा २ दशमलव १६ अंकले घटेको छ । १ हजार १६४ दशमलव ५१ विन्दुबाट शुरु भएको नेप्से कारोबारको दोस्रो घण्टामा सामान्य अंकले बढेपनि तेस्रो घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेर १ हजार १६४ दशमलव ५१ विन्दुमा पुगेको छ ।  

कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये ३ समूहको परिसूचक समूहको बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । तेस्रो घण्टाको कारोबारमा १५२ कम्पनीको रू. २१ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म सोल्टी होटलको सर्वाधिक रू. ४ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. २२० मा खरीदविक्री भईरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्