ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेञ्चुरी कमर्सियल आरटीजीएस प्रणालीमा 

Sep 12, 2019  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच बुधवार आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकताअनुसार आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने उल्लेख छ । सम्झौतापत्रमा राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्