arthik abhiyan
ad banner

सिटीजन लाइफद्वारा विद्यालयलाई सहयोग

Sep 12, 2019 
बजार
NA

पर्वत (अस) । सटीजन लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाले पर्वतको फलेवास–४ मुडिकुवास्थित श्री अम्बोट आधारभूत विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ । कम्पनीले विद्यालयलाई प्रिन्टर, स्क्यानर, फोटोकपी मेशिन र फर्निचर सामग्री सहयोग गरेको हो । कम्पनीका कुश्मा शाखा प्रमुख दीपेन्द्र लम्सालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर र प्रधानाध्यापक ओमकार पौडेललाई बुधवार उक्त सामग्री हस्तान्तरण गरे । 

प्रतिक्रिया दिनुहोस्