arthik abhiyan
ad banner

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान 

Sep 12, 2019 
बजार
Image Not Found

काठमाडौं (अस) । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मंगलवार विराटनगर र रंगेलीमा छुट्टाछुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा कम्पनीका अभिकर्ता र स्थानीय जनसमुदाय सहभागी थिए । उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै कम्पनीको महाप्रबन्धक गौतमले जीवन बीमाको आवश्यकता र महŒवबारे उपस्थित सबैलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्