arthik abhiyan
ad banner

सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालकको राजीनामा  स्वीकृत  

Sep 12, 2019 
लगानी
Image Not Found

भदौ २६, काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक सुमन कुमार श्रेष्टको  राजीनामा  स्वीकृत  भएको छ ।

बैंकको बुधवार वसेको सञ्चालक समितिको २३५  औं बैठकले  सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत  गर्ने निर्णय गरेको नेपाल स्टक  एक्सचेञ्च(नेप्से)ले  बताएको छ ।

प्रतिक्रिया दिनुहोस्