ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : ऊर्जामन्त्री पुनसँग भेट गर्दै भारतका विद्युत राज्य मन्त्री आर.के. सिंह

Sep 12, 2019  
Slider
Image Not Found

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँग बिहीवार काठमाडौंमा भेटवार्ताका क्रममा भारतका विद्युत् राज्य मन्त्री आर.के. सिंह । ‘नेपाल पूर्वाधार सम्मेलन २०१९’ मा सहभागी हुन नेपाल आएको मौका पारी भारतीय विद्युत् राज्य मन्त्री सिंहले नेपालका ऊर्जामन्त्रीका साथै नेपालको ऊर्जा क्षेत्रका व्यक्तित्वहरुसँग भेट गरेका हुन् । तस्वीर : दुर्गा लामिछाने/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्