arthik abhiyan
ad banner

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट 

Sep 13, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं (अस) । सिद्धार्थ बैंक लिमिटेडले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र भदौ २६ गते बाँडफाँट गरेको छ ।  बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १० लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीको ऋणपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्