यस वर्षको छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ सहित विभिन्न ९ विधामा २१ ओटा विभिन्न कम्पनीहरु सम्मानित भएका थिए । उक्त अवार्ड वितरण समारोहका केही झलकहरु :
बुद्ध एयर प्रालिलाई ‘बेष्ट म्यानेज्ड कम्पनी’ को अवार्ड प्रदान गरिँदै ।
एभरेष्ट बैंक लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’को अवार्ड प्रदान गरिँदै ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडलाई ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्ड प्रदान गरिँदै ।
एनआइसी एशिया बैंक लिमिटेडलाई ‘थर्ड बेष्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्ड प्रदान गरिँदै ।
गण्डकी डेभलपमेन्ट बैंक लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्रदान गरिँदै ।
गरिमा डेभलपमेन्ट बैंक लि.लाईं ‘सेकेन्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्रदान गरिँदै ।
मुक्तिनाथ डेभलपमेन्ट बैंक लि.लाई ‘थर्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्रदान गरिँदै ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कं. लि.लाई ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
आईसीएफसी फाइनान्स कम्पनी लि.लाई ‘सेकेन्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
पोखरा फाइनान्स कम्पनी लि.लाई ‘थर्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.लाई ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
सूर्य लाइफ इन्स्योरेन्स लि.लाई ‘सेकेन्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
एशियन लाइफ इन्स्योरेन्स लि.लाई ‘थर्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
शिखर इन्स्योरेन्स कम्पनी लि.लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
नेको इन्स्योरेन्स कम्पनी लि.लाई ‘सेकेन्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
नेपाल इन्स्योरेन्स कम्पनी लि.लाई ‘थर्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
छिमेक लघुवित्त वित्तीय संस्थालाई ‘बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थालाई ‘सेकेन्ड बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई ‘थर्ड बेस्ट म्यानेज्ड माइक्रोे–फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
इकोसेल इन्डस्ट्रिज–काठमाडौंलाई ‘बेस्ट स्टार्ट अप कम्पनी’ अवार्ड प्रदान गरिँदै ।
मेरो किनमेल–चितवनलाई ‘स्टार्ट अप कम्पनी तर्फको विशेष सम्मान’ अवार्ड प्रदान गरिँदै ।
अम्बिका श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ अवार्ड प्रदान गरिँदै ।
तस्वीर : प्रदीपकुमार श्रेष्ठ, प्रकाश केसी, रमेश डंगोल/आर्थिक अभियान