arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’ सम्पन्न (फोटो फिचर)

Oct 1, 2019  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

यस वर्षको छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ सहित विभिन्न ९ विधामा २१ ओटा विभिन्न कम्पनीहरु सम्मानित भएका थिए । उक्त अवार्ड वितरण समारोहका केही झलकहरु :

बुद्ध एयर प्रालिलाई ‘बेष्ट म्यानेज्ड कम्पनी’ को अवार्ड प्रदान गरिँदै ।

एभरेष्ट बैंक लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’को अवार्ड प्रदान गरिँदै ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडलाई ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्ड प्रदान गरिँदै ।

एनआइसी एशिया बैंक लिमिटेडलाई ‘थर्ड बेष्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्ड प्रदान गरिँदै ।

गण्डकी डेभलपमेन्ट बैंक लिमिटेडलाई ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्रदान गरिँदै ।

गरिमा डेभलपमेन्ट बैंक लि.लाईं ‘सेकेन्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्रदान गरिँदै ।

मुक्तिनाथ डेभलपमेन्ट बैंक लि.लाई ‘थर्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्रदान गरिँदै ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कं. लि.लाई ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

आईसीएफसी फाइनान्स कम्पनी लि.लाई ‘सेकेन्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

पोखरा फाइनान्स कम्पनी लि.लाई ‘थर्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.लाई ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

सूर्य लाइफ इन्स्योरेन्स लि.लाई ‘सेकेन्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

एशियन लाइफ इन्स्योरेन्स लि.लाई ‘थर्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

शिखर इन्स्योरेन्स कम्पनी लि.लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

नेको इन्स्योरेन्स कम्पनी लि.लाई ‘सेकेन्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

नेपाल इन्स्योरेन्स कम्पनी लि.लाई ‘थर्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

छिमेक लघुवित्त वित्तीय संस्थालाई ‘बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थालाई ‘सेकेन्ड बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई ‘थर्ड बेस्ट म्यानेज्ड माइक्रोे–फाइनान्स कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

इकोसेल इन्डस्ट्रिज–काठमाडौंलाई ‘बेस्ट स्टार्ट अप कम्पनी’ अवार्ड प्रदान गरिँदै ।

मेरो किनमेल–चितवनलाई ‘स्टार्ट अप कम्पनी तर्फको विशेष सम्मान’ अवार्ड प्रदान गरिँदै ।

अम्बिका श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ अवार्ड प्रदान गरिँदै ।

तस्वीर : प्रदीपकुमार श्रेष्ठ, प्रकाश केसी, रमेश डंगोल/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्