ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एभरेष्ट बैंकको नयाँ सीईओमा गजेन्द्र कुमार नेगी

Oct 3, 2019  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १६, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गजेन्द्र कुमार नेगी नियुक्त भएका छन् । बैंकका निवर्तमान सीईओ सोमेश्वर सेठको कार्यकाल असोज २९ बाट पुरा हुँदैछ । सेठ पञ्जाब नेशनल बैंकको नयाँ दिल्लीस्थित कर्पोरेट अफिसमा पदस्थापन भएका छन् । एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर लगानी रहेको छ । नयाँ सीईओ नेगी यसअघि पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्