arthik abhiyan
ad banner

सामसङको ए ५० एस बजारमा

Oct 4, 2019 
बजार
Image Not Found


काठमाडौं (अस) । सामसङले हालै ग्यालेक्सी ए ५० एस बजारमा ल्याएको छ । यसमा ६ दशमलव ४ इन्चको एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी डिस्प्ले तथा अन–स्क्रिन फिंगरप्रिन्ट अनलकिङ रहेको सामसङले जानकारी दिएको छ । नाइट मोड, सुपर भिडियो तथा गेम बुस्टर लगायत प्रविधिका साथ शक्तिशाली प्रोसेसर यसको बलियो पक्ष भएको सामसङको दाबी छ । उक्त स्मार्टफोन बजारमा क्रस ब्ल्याक तथा क्रस ≈वाइटमा रंगमा उपलब्ध छ ।

यसको खरीद मूल्य नेपालमा रू. ४२ हजार १९० तोकिएको छ । उक्त फोन नेपाली बजारमा असोज १२ गतेदेखि उपलब्ध छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्