arthik abhiyan
ad banner

श्री इन्भेष्टमेन्टको १३ प्रतिशत लाभांश प्रस्ताव 

Oct 4, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १७, काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको २०७५/७६ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको सो निर्णय आगामी २५औं साधारण सभामा अनुमोदनका पेश गर्ने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड रहेको छ । बोनस शेयर पश्चात यो पूँजी रू. ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्