ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको विशेष सभा

Oct 4, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १७, काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले विशेष सभा कात्तिक ३ गते बिहान ९ बजे होटल क्लव डेनोभो रुपन्देहि जिल्ला बुटवलमा गर्न लागेको छ । विशेष सभाले लेखा परीक्षक नियुक्ती गर्ने र पारिश्रमिक तोक्ने प्रस्तमव राखेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्