ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मर्जर प्रक्रियाको लागि नेपाल एग्रोको नेप्सेमा कारोबार रोक्का

Oct 12, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको असोज १७ गतेदेखि नेप्सेमा कारोबार रोक्का भएको छ ।

 कम्पनीले नेष्डो समृद्ध लघुवित्त सँग एक आपसमा गाभ्ने गाभिने तथा मर्जरमा जाने प्रक्रियाको लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ ।

कम्पनीको नेप्सेमा सूचिकृत भएको ४ लाख ९७ हजार ७७८ कित्ता शेयर रोक्का गरेको सूचना नेप्सेमा दिइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्