arthik abhiyan
ad banner

पूँजीगत लाभकरमा भारित औसत लागत गणना विधि

Oct 20, 2019 
लगानी
NA


धितोपत्र कारोबारमा चालू आर्थिक वर्षदेखि भारित औसत लागतका आधारमा पूँजीगत लाभकर गणनाको व्यवस्था भएको छ । साउनदेखि नै लागू गरिएको यो व्यवस्था कार्यान्वयनमा केही प्राविधिक समस्या हुँदा आम लगानीकर्ताहरू स्वयं लागत गणना गरी ब्रोकरलाई बुझाउनुपर्ने झन्झटमा पनि परे । अहिले सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयर एप प्रयोग गर्ने लगानीकर्तालाई भने अनलाइन मार्फत लागत प्रविष्टि गर्ने व्यवस्था गरेको छ । 

भारित औसत लागत गणना विधि 
मानौं, लगानीकर्ता (क)ले कखग भन्ने कम्पनीको प्रारम्भिक निष्कासनमा जारी भएको अंकित मूल्य रू. १०० भएको शेयर १०० कित्ता खरीद गर्दा लागेको लागत यस प्रकार छ :

अब उक्त लगानीकर्ताले सोही कम्पनीको ५० कित्ता शेयर दोस्रो बजार मार्फत खरीद गर्दा सो लगानीकर्ताको लागत निम्नानुसार रहनेछ :

अब उक्त लगानीकर्ताको सो कम्पनी खरीद गर्दाको भारित औसत लागत यस प्रकार रहनेछ :

मानौं, अब सो कम्पनीले १० प्रतिशतका दरले बोनस जारी गर्‍यो भने सो लगानीकर्ताको बोनस सहितको नयाँ भारित औसत गणना निम्नानुसार गरिनेछ :

मानौं, अब सो कम्पनीले १ः१ को दरले हकप्रद जारी ग¥यो र सो हकप्रद उक्त लगानीकर्ताले खरीद गरेकामा सो लगानीकर्ताको हकप्रद सहितको नयाँ भारित औसत गणना निम्नानुसार गरिनेछ :

मानौं, उक्त लगानीकर्ताले घरायसी वा अंशबण्डा अन्तर्गतको नामसारी मार्फत सोही कम्पनीको शेयर १०० कित्ता प्राप्त ग¥यो । अब सो शेयरको लागत समेत गणना निम्नानुसार गरिनेछ :

विधि–१ : (शेयर दिनेको लागत पत्ता लागेमा)
मानौं, सो शेयर नामसारी गरिदिने व्यक्तिको लागत पत्ता लागेको छ र सोको भारित औसत लागत रू. १२० प्रतिकित्ता रहेछ भने उसको नयाँ लागतको नयाँ भारित औसत :

विधि–२    (शेयर दिनेको लागत पत्ता नलागेमा)
मानौं, उक्त शेयर नामसारी गरिदिने व्यक्तिको लागत पत्ता लागेको छैन भने उसको नयाँ लागतको नयाँ भारित औसत :

स्रोत : सीडीएस एन्ड क्लियरिङ लि.

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्