arthik abhiyan
ad banner

स्ट्यान्डर्ड चार्टर्डले गर्यो २२.५०% लाभांश प्रस्ताव

Oct 21, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आवको संचित मुनाफाबाट शेयरधनीहरुलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीबाट सो नगद लाभांश दिने निणर्य गरेको हो । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्