ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बोनस बापतको कर जम्मा गर्न नेपाल इन्स्योरेन्सको सूचना

Nov 8, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस बापतको कर रकम जम्मा गर्न शेयरधनीहरुलाई सूचना जारी गरेको छ ।  कम्पनीको भदौ ८ गते सम्पन्न भएको ७० औं सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । साउन २३ गतेसम्म कायम शेयरधनीहरुले उक्त बोनसमा लाग्ने कर रकम जम्मा गरेपछि कम्पनीले डिम्याटमा खातामा बोनस जम्मा गर्ने जानकारी गराएको छ । शेयरधनीहरुले शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड वा शाखा कार्यालयहरुमा बोनसमा लाग्ने कर जम्मा गर्न सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्