ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रसुवागढी हाइड्रोपावरको सातौं सभा मंसिर १९ गते

Nov 8, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २२, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा मंसिर १९ गते गर्न लागेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभा गृहमा बिहान ११ बजे शेयरधनीहरुलाई बोलाउने निर्णय गरेको हो । 

कम्पनीको सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्त गर्ने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्