ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राम मन्दिरको पक्षमा भारतीय सर्वोच्च अदालतको फैसला

Nov 9, 2019  
अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २३, काठमाडौं । भारतको  सर्वोच्च अदालतले अयोध्यास्थित विवादित जमिन हिन्दुहरूको भएकोे ठहर गरेको छ । 

शनिवार फैसला गर्दै उक्त अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईले अध्योध्याको रामजन्मभूमि -बाबरी मस्जिदको विवादित भूमि हिन्दुहरूको भएको  फैसला गरेका हुन् ।
 अदालतको यो निर्णयसँगै अयोध्यामा राम मन्दिर बनाउने बाटो खुलेको छ ।

अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ । फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमीन छुट्टै ठाउँमा दिन भारतको केन्द्र सरकारलाई भनिएको  छ । भारतीय सर्वोच्च अदालतको यो फैसलालाई ऐतिहासिक मानिएको छ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्