arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गोतबाया राजापाक्ष श्रीलंकाको नयाँ राष्ट्रपति हुने निश्चित

Nov 17, 2019  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १,काठमाडौं । । श्रीलंकाको नयाँ राष्ट्रपतिमा गोतबाया राजापाक्ष निर्वाचित हुने लगभग निश्चित भएको छ ।

शनिवार भएको राष्ट्रपतिको चुनावमा उनले ५१ प्रतिशत बढी मत पाएका छन् ।

राजापाक्षले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासासँग प्रतिस्पर्धा गरेका थिए । सजिथले पराजय स्वीकार गर्दै राजापाक्षलाई बधाई दिएका छन् । 

राजापाक्षले सोमवारसम्म सपथ लिने त्यहाँको सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

#सम्पादन गरिएको

यो पनि पढ्नुहोस्

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्