arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सल्यानको शान्तिनगर र रेशमज्यूला जोड्ने निर्माणाधीन मोटरेबल पुल

Nov 17, 2019  
Slider
Image Not Found

सल्यानको शारदा नगरपालिका वडा नम्बर १, शान्तिनगर र वडा नम्बर १२, रेशमज्यूला जोड्नका लागि निर्माणाधीन मोटरेवल पुल । शारदा नगरपालिकाको ४ करोड ४० लाख रुपैयाँ बजेटबाट निर्माण गर्न लागिएको पुलको ५० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाई रहेको छ । २०७८ साल जेठ २० गते पुलको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुसार अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी गौरीपार्वती÷जुद्ध एण्ड पूर्ण जेभी तुलसीपुर दाङले जानकारी दिएको छ । तस्वीरः बुद्धिमान पुन/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्