arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

श्री इन्भेष्टमेण्टको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Nov 19, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट सोमवार (मंसिर २ गते) स्वीकृत भएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले २ दशमलव ३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि असोज १६ गते नेपाल राष्ट्र बैंक पठाएको थियो । 

  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्