arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लुम्बिनी जनरलको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप

Nov 19, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानको कार्यकाल थप भएको छ । कात्तिक ३० गतेसम्म रहेको उनको पदावधि पुनः ४ वर्ष थप भएको कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्