arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : काठमाडौंको भृकुटीमण्डपमा जारी १७औं हस्तकला व्यापार मेलामा

Dec 2, 2019  
Slider
Image Not Found

काठमाडौंको भृकुटीमण्डपमा जारी १७औं हस्तकला व्यापार मेलामा आइतवार चाँप, कपुर र पीपलबाट बनेका काठका सामग्री हेर्दै अवलोकनकर्ता । सोमवारसम्म चल्ने उक्त मेलामा रू. ३०० देखि २ लाख ५० हजारसम्मका सामग्री विक्रीमा राखिएको व्यापारीले बताएका छन् । तस्वीर : रमेश डंगोल/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्