arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : प्रहरी चारित्रिक प्रमाण पत्र लिन आइतवार लाइनमा

Dec 2, 2019  
Slider
Image Not Found

काठमाडौंको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी चारित्रिक प्रमाण पत्र (पुलिस रिपोर्ट) लिन आइतवार लाइनमा बसेका युवा । मुख्यतया वैदेशिक रोजगारीमा जान यस्तो चारित्रिक प्रमाणपत्र आवश्यक हुने भएकाले भीड देखिएको हो । तस्वीर : प्रकाश केसी/आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्