arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथ विकासको बोलपत्र बुधवार खोलिदैं

Dec 3, 2019  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । मुक्तिनाथ विकासको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र मंसिर १८ गते खोलिने भएको छ । 

बैंकले भदौ १२ गतेदेखि असोज १५ गतेसम्म हकप्रद शेयर जारी गर्दा आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता शेयर कम्पनीले मंसिर ८ गतेदेखि १५ गतेसम्म बोलकबोल प्रकृयाद्वारा आवेदन माग गरेको थियो । 

बोलपत्र बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा खोलिनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्