arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सडकको जग्गा अतिक्रमण गरेर राखिएका छाप्रा हटाइँदै

२०७६ मंसिर, १७  
Slider
Image Not Found

कञ्चनपुरको पूर्वपश्चिम राजमार्गको गर्जुमनिमा सडकको जग्गा अतिक्रमण गरेर राखिएका छाप्रा हटाइँदै । डिभिजन सडक कार्यालय महेन्द्रनगरले सोमवारदेखि गर्जमुनिबाट लुवापुरसम्मको सडकको अतिक्रमण हटाउन शुरू गरेको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्