arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिलो घण्टामा १.०४ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७६ मंसिर, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । मंगलवार नेप्से कारोबार भएको पहिलो घण्टामा १ दशमलव शून्य ४ अंकले बढेको छ । १ हजार ११२ दशमलव शून्य ७ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव शून्य ९ प्रतिशत बढेर १ हजार ११३ दशमलव शून्य ३ विन्दुमा पुगेको छ ।  

यस अवधिसम्म कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ४ समूहको परिसूचक घटेको छ । पहिलो घण्टाको कारोबारमा ९५ ओटा कम्पनीको रू. ३ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ६७ लाख ४६ हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयरमूल्य रू. ३८४ मा कारोबार भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्