ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पदक तालिकामा नेपाल शिर्षस्थानमा : उसुमा नेपाललाई अर्को स्वर्ण 

२०७६ मंसिर, १८  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर  १८, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधवार दीपक हमालले स्वर्ण जितेका हुन् ।

उनले १९ दशमलव ३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९ दशमलव १२ अंकका साथ रजत पदक जितेका छन् ।

मंगलवार २३ स्वर्ण जितेको नेपालले बुधवार २ स्वर्ण  पदक थपेको हो । यो सँगै  पदक तालिकामा नेपालले आफूलाई शीर्षस्थानमा राखेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्