ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वाईवाई ‘नेपाल स्टार’को प्रायोजक

२०७६ फागुन, १२  
बजार
NA


काठमाडौं (अस) । वाईवाईले नेपाल टेलिभिजनका लागि की इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धमा आइतवार की इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजाल र वाइवाइका तर्फबाट चौधरी ग्र्रूपका व्यवस्थापक निर्वाण चौधरीबीच सम्झौता भएको छ । स्वदेशमै उत्पादन हुने  रियालिटी शोका लागि प्रायोजन गर्न पाउँदा आफू खुशी भएको व्यवस्थापक चौधरीले बताए । युवालाई प्रोत्साहित गर्न चौधरी ग्र्रूप सधैं तयार रहेको बताउँदै उनले रियालिटी शोबाट धेरै राम्रा–राम्रा संगीतकर्मी निस्किने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्