arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सागको छैटौं दिन : गल्फमा सुवास तामाङले दिलाए स्वर्ण, नेपालको स्वर्ण संख्या ३८

२०७६ मंसिर, २०  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । १३  औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा सुवास तामाङले स्वर्ण जितेका छन् । 

उनले गल्फको व्यक्तिगत स्पर्धामा बंगलादेशका खेलाडीलाई पराजित गरेका हुन् ।

उनले १४ अन्डर २७४ स्कोर गरेर स्वर्ण जितेका हुन्  भने बंगलादशका मोहमद फहरादले रजत र नेपालकै शुक्रबहादुर राईले कास्य जितेका छन् । योसँगै नेपालको पदक तालिकामा स्वर्ण संख्या ३८ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्