arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घरेलु लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा पुस ११ मा 

२०७६ मंसिर, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा पुस ११ गते केन्द्रीय कार्यालय बनेपा ८ काभ्रेपलाञ्चोकमा हुने भएको छ । 

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

साधारण सभाको प्रस्तावमा यस कम्पनीले अन्य ईजाजत पत्र प्राप्त घ वर्गका कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा प्राप्ती हुन जाने  र कुनै वित्तीय संस्था एक आपसमा गाभ्न– गाभिन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्