ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘बीओके सहज बचत खाता’ सार्वजनिक

२०७६ फागुन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडले २५औं वर्ष पूरा भएको अवसरमा ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ‘२५ वर्षदेखि सफलतालाई सहज बनाउँदै’ भन्ने मूल नाराका साथ सार्वजनिक खाता रू. २५ मा नै खोल्न सकिने बैंकको भनाइ छ । बैंकका अनुुसार सो खातामा वार्षिक ६ प्रतिशत ब्याजदर, त्रैमासिक ब्याज भुक्तानी लगायतका सुविधा छन् । बैंकका देशभर ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्शन काउन्टर सञ्चालनमा छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्