arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : हिमपातपछिको डोल्पाको लक्ष्मी मावि

२०७६ मंसिर, २७  
Slider
Image Not Found

बिहानैदेखि शुरु भएको भारी हिमपातपछि डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ । विद्यालयमै बाक्लो हिँउ जमेर अत्यधिक चिसो बढेपछि यस विद्यालयलगायत नगरपालिकाभित्र पर्ने पाँच आधारभूत र माध्यामिक विद्यालयको नेपाली विषयको वर्षिक परीक्षा स्थगन भएको छ । अहिले पनि हिमपात जारी छ । तस्वीर : रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्