ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : कोरोनाको कारण स्टोरमै थन्किएको फर्सी 

२०७६ चैत, ९  
Slider
Image Not Found

दैलेखको डुंगेश्वर गाउँपालिका–४ सिस्नेधारामा तरकारी व्यावसायी देवेन्द्र गौदारले विक्रीका लागि राखेको फर्सी । दैनिक ६ क्वीन्टल तरकारी विक्री हुने उन्नति फर्मबाट कोरोनाको प्रभावले एक क्वीन्टल पनि विक्री हुन छाडेको छ । दुई दिन अघि टिपेको फर्सी विक्री नहुँदा स्टोरमै थन्किएको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्