ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शाइन रेसुङ्गाको प्रस्तावित लाभांशलाई राष्ट्र बैंकको स्वीकृति 

२०७६ चैत, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ९, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । 

बैंकले साविकको पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरे पश्चात प्रस्ताव गरेकोे १५ प्रतिशत बोनस शेयरलाई राष्ट्र बैंकले शुक्रवार स्वीकृति प्रदान गरेको हो । 

प्रस्तावित उक्त बोनस बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्