ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : तामाकोशी जलविद्युतको बाँधस्थल परीक्षण    

२०७६ चैत, ९  
Slider
Image Not Found

दोलखाको विगु गाउँपालिका लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युतको बाँधस्थल । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।४५६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको हेडवर्क्सको काम सम्पन्न भएपछि बाँधस्थलको गत चैत ३ गतेबाट परीक्षण भइरहेको छ । तस्वीर : रासस   

यो पनि हेर्नुहोस् :

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्