ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मोरङ व्यापार संघद्वारा स्यानिटाइजर वितरण

२०७६ चैत, १०  
प्रदेश ०१
NA


काठमाडौं (अस) । मोरङ व्यापार संघले जिल्लाभरिका नौओटा शाखा, प्रदेश तथा जिल्लास्तरीय पत्रकार महासंघलाई स्यानिटाइजर वितरण गरेको छ । आ–आफ्नो स्थानबाट वितरण गरिदिन आग्रह गर्दै संघले शनिवार रू. १ लाख १० हजार बराबरको स्यानिटाइजर सहयोगस्वरूप उपलब्ध गराएको बताएको छ । संघको सामाजिक उत्तरदायित्वअनुरूप अध्यक्ष प्रकाश मुन्दडाले स्यानिटाइजर वितरण गरेका हुन् । वितरण कार्यलाई आलोपालो गर्दै पत्रकार महासंघ, प्रदेश १ र पत्रकार महासंघ, मोरङका अध्यक्षहरूमार्फत पनि  वितरण गरिएको संघले बताएको छ । संघले सर्वसाधारणका लागि आफ्नो भवनअगाडि साबुन पानीको व्यवस्थासमेत गर्ने भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्