ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि लघुवित्तको मूल्य समायोजन

२०७६ चैत, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । नेप्सेले १२ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६७४ तोकेको  छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।

कम्पनीको साधारण सभा चैत २६ गते सिटी स्क्वाएर पार्टी प्यालेस न्यूरोड, पोखरामा हुने भएको छ । कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्