ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

२०७६ चैत, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको पुस ४ गते सम्पन्न तेस्रो साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । 

कम्पनीको परिवर्तित नाम गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको फागुन १४ गतेको पत्र अनुसार नाम परिवर्तन भएको सूचना कम्पनीले दिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्